Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – फेसबुकले प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याउने तयारी गरेकाे छ । हाल प्रयोगकर्ताले एउटा अकाउन्टबाट एउटामात्रै प्रोफाइल बनाउन सक्छन् । तर अब भने कम्पनीले एउटै अकाउन्टबाट पाँच वटासम्म प्रोफाइल बनाउन सकिने फिचरको परीक्षण गरेको छ ।

यसपछि इन्स्टाग्राममा जस्तै अब फेसबुक प्रयोगकर्ताले पनि फरक-फरक नामको प्रोफाइल बनाउन मिल्नेछ । यो फिचर उपलब्ध भएसँगै प्रयोगकर्ताले आफ्नो एउटै ईमेल आईडी प्रयोग गरेर पाँच वटा फरक-फरक प्रोफाइल बनाउन सक्नेछन् ।

प्रयोगकर्ताका फरक-फरक रुचि र आवश्यकताका लागि एउटा व्यक्तिको फरक-फरक फेसबुक प्रोफाइलको प्रभावकारिता बुझ्न यो फिचर ल्याउन लागेकाे कम्पनीले जनाएको छ । परीक्षण सफल भएमा फेसबुकले आफ्नै धेरै नियमहरुमा परिवर्तन गर्नुपर्ने हुन्छ । तीमध्ये सबैभन्दा पहिलो हो प्रयोगकर्ताले वास्तविक नाम राख्नुपर्ने नियम ।

एउटै फेसबुक अकाउन्टबाट पाँच फरक-फरक प्रोफाइल बनाउँदा नाम कसरी राख्न पाउने, व्यक्तिगत विवरणहरू कसरी व्यवस्थापन गर्ने लगायतका कुराहरूमा पनि कम्पनीले काम गर्नुपर्ने हुन्छ ।

अहिले नै कम्पनीले पाँच वटा प्रोफाइल व्यवस्थापनको विषयमा भने केही जानकारी बाहिर ल्याएको छैन । सर्वसाधारणका लागि यो फिचर कहिलेदेखि उपलब्ध हुनेछ भन्ने विषयमा पनि कम्पनीले कुनै जानकारी दिइसकेको छैन ।

तपाईको प्रतिक्रिया