Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं  भारतमा मंकीपक्सको पहिलो केस पुष्टि भएको छ। संक्रमित व्यक्ति तीन दिनअघि संयुक्त अरब इमिरेट्स (युएई)बाट केरलाको कोल्लम पुगेका थिए।

बिहीबार केरलाका स्वास्थ्य मन्त्री वीणा जर्जले बिरामीलाई उच्च ज्वरो र शरीरमा छाला जस्ता लक्षणहरू देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको बताइन्। हाल उनी खतरामुक्त छन्। जर्जले उक्त व्यक्ति विदेशमा मंकीपक्सका बिरामीको सम्पर्कमा रहेको बताइन्।

साथै, बिरामीको सम्पर्कमा आएका अटो चालकलगायत ११ जना यात्रुको पनि परीक्षण गरिने छ। यसअघि पश्चिमबंगालको कलकातामा पनि मंकीपक्सको शंकास्पद केस रिपोर्ट गरिएको थियो। तर, पछि उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया