Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – आईफोनका पुराना मोडलहरू असुरक्षित बन्दै गइरहेका छन् । एप्पलले नयाँ मोडेलका स्मार्टफोनहरू सार्वजनिक गरेसँगै पुराना फोनहरूमा नयाँ सेक्युरिटी अपडेट दिँदैन । झट्ट सुन्दा यो त सामान्य हो, सधैँ यस्तै त हो नि भन्ने पनि लाग्न सक्छ ।

वास्तवमा प्रयोगकर्ताहरूका लागि भने यो ठूलो सुरक्षा चुनौती बन्नसक्छ । हरेक वर्ष एप्पलले नयाँ आईओएस सार्वजनिक गर्छ । नयाँ आईओएस अपडेटमा नयाँनयाँ फिचरहरू उपलब्ध हुन्छन् ।

नयाँ फिचरसँगै स्मार्टफोनको लागि नयाँ सुरक्षा अपडेटहरू पनि आउने गर्छन् । यही सेप्टेम्बरमा कम्पनीले आईओएस १६ सार्वजनिक गर्ने छ । यद्यपि धेरै आईफोनमा यो अपडेट नआउने भएको छ ।

यसको अर्थ हो नयाँ अपडेट नपाउने प्रयोगकर्ताहरूले फोनमा थुप्रै सेक्युरिटी अर्थात सुरक्षा फिचरहरू प्रयोग गर्न पाउने छैनन् ।आउने नयाँ आईओएस १६ आईफोन सिक्स एस, आईफोन सेभेन, आईफोन एसईको पहिलो जेनेरेसनका फोनमा उपलब्ध हुने छैन ।

कुनकुन आईफोनले पाउनेछन् आईओएस १६ अपडेट ? 

  • आईफोन थर्टिन
  • आईफोन थर्टिन मिनी
  • आईफोन थर्टिन प्रो
  • आईफोन थर्टिन प्रो म्याक्स
  • आईफोन ट्वेल्भ
  • आईफोन ट्वेल्भ मिनी
  • आईफोन ट्वेल्भ प्रो
  • आईफोन ट्वेल्भ प्रो म्याक्स
  • आईफोन इलेभेन
  • आईफोन इलेभेन प्रो
  • आईफोन इलेभेन प्रो म्याक्स
  • आईफोन एक्स एस
  • आईफोन एक्स एस म्याक्स
  • आईफोन एक्स आर
  • आईफोन एक्स
  • आईफोन एट
  • आईफोन एट प्लस
  • आईफोन एसई (दोस्रो जेनेरेसन)
तपाईको प्रतिक्रिया