काठमाडौं – कोभिड-१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित संख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
जसअनुसारः
विश्व – ५५३,२१७,०२९
देश सङ्क्रमितको सङ्ख्या
अमेरिका- ८८,३७६,२६९
भारत -४३,५६६,७३९
ब्राजिल- ३२,७५९, ७३०
फ्रान्स- ३२,१७७,४७२
जर्मनी- २८,८०८,६१४
बेलायत -२३,०८६,२८२
इटाली -१९,१५७,१७४
दक्षिण कोरिया -१८, ४७१, १७२
रूस- १८, १८२, ५७८
प्रकाशित मिति: शुक्रबार असार २४, २०७९
प्रकाशित समय: १६:४१:३५