
काठमाडौँ – कोभिड-१९ को सङ्क्रमण वृद्धि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। आज निको हुने भन्दा नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या धेरै रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज देशभर ४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। देशभर तीन हजार १० जनाको कोरोना परीक्षण गरिएको थियो।
आज एक हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जनामा र एक १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, १९ जना कोरोनाबाट निको भएका छन्। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३४८ रहेको छ। केही दिनयता सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जनाउँदै जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालय अनुरोध गरेको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार असार २०, २०७९
प्रकाशित समय: २१:२४:०९