Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025
काठमाडौं – काठमाडौं उपत्यकामा हैजाको जोखिम थप देखिएको छ । हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएंको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हालसम्म काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

हालसम्म बागबजार, बालाजु, डिल्लीबजार, नैकाप, कपन र सानेपा लगायतका ठाउँहरुमा हैजा देखिएको छ । पछिल्लो पटक नैकपाका एक बिरामीमा हैजाको आरडिटी पोजेटिभ देखिएको हो । तर उनको कल्चरल रिर्पोट पनि पोजेटिभ देखिएको हो । त्यसैगरी हैजाको लक्ष्यण देखिएका अर्का बिरामीको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

काठमाडौंमा अव्यवस्थित ढल निकासी, पानीको शुद्धता मापन हुन नसक्नु लगायतको कारणले हैजाको जोखिम थप बढेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया