Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं –  अमेरिकाको क्रिप्टो कम्पनी हार्मोनीबाट ह्याकरले १०० मिलियन डलर अर्थात् १२ अर्ब ५२ करोडभन्दा बढीको बिटक्वाइन चोरी गरेका छन् । हार्मोनी क्रिप्टोका लागि एउटा बैंक हो । यसले क्रिप्टो तथा नन-फन्जिबल टोकनहरु कर्जाको रुपमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले शुक्रबार चोरीको विषयमा जानकारी दिएको हो ।

खबर अनुसार कम्पनीको सिस्टममा रहेको कमजोरीको फाइदा उठाउँदै ह्याकरले डिजिटल कोइन चोर्न सफल भएका हुन् । एकबाट अर्को ब्लकचेनमा क्रिप्टो ट्रान्सफर गर्दा त्यसमा रहेको कमजोरीबाट बिटक्वाइन जस्ता डिजिटल क्वाइन चोरी भएको हो ।

पछिल्लो समय यसरी डिजिटल क्वाइन चोरी हुने क्रम बढिरहेको छ ।

तपाईको प्रतिक्रिया