टोकियो – जापानी सरकारले मेटा, गुगल, ट्वीटर लगायत ४८ प्रविधि कम्पनीहरूलाई जरिवाना तिराउने तयारी गरेको छ । यी कम्पनीले जापानमा नै छुट्टै कार्यालय (हेडक्वार्टर) स्थापना नगरेको आरोपमा सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको हो ।
जापानी सरकारले पहिलेदेखि नै यी अन्तर्राष्ट्रिय कम्पनीहरूलाई देशमा नै क्षेत्रीय कार्यालय सञ्चालन गरेर आफ्नो सेवा प्रवाह गर्न आह्वान गर्दै आएको थियो ।
यद्यपि कम्पनीहरूले अहिलेसम्म पनि छुट्टै कार्यालय सञ्चालन नगरेपछि जापानी सरकारले जरिवाना तिराउने निर्णय गरेको हो । कम्पनीहरूलाई कति जरिवाना तिराइनेछ अथवा कस्तो प्रकारको कारबाही हुनेछ भन्ने विषयमा भने अहिलेसम्म कुनै जानकारी आएको छैन ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार असार ७, २०७९
प्रकाशित समय: १८:५७:५१