काठमाडौंको शंखरापुर नगरपालिकाको साँखुमा रोपाइँ गर्नुअघि आली चिल्याउँदै किसान । रोपाइँ गर्नुअघि ट्याक्टरले माटो हिलो बनाएपछि खेतको गह्रामा जम्मा भएको पानी बाहिर नजाओस् भनेर आली लगाइन्छ । उक्त आलीबाट पानी नचुहिनेगरी त्यसलाई चिल्याउने गरिन्छ ।बैतडीको पाटन नगरपालिका–६, मैतोडामा रोपाइँ सकिएपछि देखिएको खेत ।ललितपुरको छम्पीमा धान रोप्दै रोपाहार।छम्पीमा धान रोपेपछि खेतको आलीमा बसेर खाजा खाँदै रोपाहार ।काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ डाँछीमा रोपाइँमा व्यस्त किसान ।ललितपुर छम्पीमा धान रोप्नका लागि गोरु जाेतेर माटो हिलो बनाउँदै किसान ।भक्तपुरमा रोपाइँ गर्दै किसान ।
वर्गीकृत विज्ञापन
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।