काठमाडौं – साहित्यकार गोविन्द गिरी प्रेरणाको यात्रा संस्मरण पुस्तक ‘टुप्लुक्क टोकियो’ सार्वजनिक भएको छ । साहित्यिक पत्रकार संघले काठमाडौंमा गरेको कार्यक्रममा उक्त पुस्तकको विमोचन गरिएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै नियात्राकार प्रतीक ढकालले साहित्यकार गिरीको लामो लेखन सक्रियता लोभलाग्दो भएको बताए । गिरी हरेक विधामा उत्कृष्ट सिर्जना गर्न सफल भएको उनले बताए ।
संघका अध्यक्ष राधेश्याम लेकालीले साहित्यकार गिरी नेपाली साहित्यका लागि उदाहरणीय व्यक्ति भएको उल्लेख गरे । साहित्यकार गिरीले लेखन आफ्ना लागि नशाजस्तै भएको बताए । बीएन पुस्तक संसारले प्रकाशन गरेको पुस्तकको मूल्य २५० रुपैयाँ तोकिएको छ ।
प्रकाशित मिति: शुक्रबार चैत्र २५, २०७८
प्रकाशित समय: २०:०५:१९