Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

संसारमा यस्ता धेरै अनौठो ठाउँहरू छन् जुन मानिसहरूले विश्वास गर्न गाह्रो हुन्छ । एउटा यस्तो अनौठो ठाउँ छ जहाँ ७० वर्षसम्म कुनै पनि मानिसको मृत्यु भएको छैन ।

यो सुन्दा अनौठो लाग्न सक्छ । तर, यो सत्य हो । यो अनौठो ठाउँमा ७० वर्षसम्म कसैको पनि मृत्यु भएको छैन यो अनौठो ठाउँ नर्वेमा छ । यहाँ धेरै सुन्दर ठाउँहरू छन, जसको कारण विश्वको प्रसिद्ध पर्यटक स्थलहरूमा समावेश छ । नर्वेको यो ठाउँको नाम ‘लङ इरबेन’ हो । यो ठाउँमा कोही मर्दैनन् ।

नर्वेलाई मिडनाइट सन पनि भनिन्छ । यहाँ मे महिनादेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन । यहाँ ७६ दिन लगातार दिन हुन्छ, रात हुँदैन । लङ इरबेनमा यहाँको प्रशासनले कानुन बनाएको छ, जसका कारण यहाँ मानिस मर्न सक्दैनन् ।नर्वेको उत्तरी ध्रुवमा अवस्थित लङ इरबेनमा वर्षैभरि अत्यधिक चिसो हुन्छ, जसका कारण यहाँ शव कुहिँदैन । यहाँको प्रशासनले मानिस मर्न प्रतिबन्ध लगाएको छ । सबैभन्दा अचम्मको कुरा के छ भने यो सहरमा ७० वर्षदेखि कोही पनि मरेका छैनन् ।

यस सहरको जनसङ्ख्या करिब २००० छ । यहाँ कोही बिरामी परेमा विमानबाट अर्को ठाउँमा लगिन्छ । त्यसपछि सोही ठाउँमा मृत्युपछि त्यस व्यक्तिको अन्तिम संस्कार गरिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया