काठमाडौं – नेपालमा लगातार तीन दिनदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। कोरोना संक्रमणदर दैनिक घटिरहँदा मृत्यु हुनेको संख्या पनि घटेको हो।
शनिबार, आइतबार र सोमबार कोरोनाबाट शून्य मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५० जना संक्रमितको मृत्यु भइसकेको छ।
यसअघि शुक्रबार एक जनाको मृत्यु भएको थियो भने बिहीबार र बुधबार मृत्यु संख्या शून्य थियो। नेपालमा हाल कोरोना संक्रमणदर एक दशमलव सात प्रतिशत छ। पाँच प्रतिशतभन्दा कम भएको अवस्थालाई कोरोना संक्रमण सामान्य मान्न सकिने मन्त्रालयले जनाएको छ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमवार फाल्गुन ३०, २०७८
प्रकाशित समय: २१:१५:१८