काठमाडौं – दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले रुसमा आफ्ना फोन र चिप बेच्न बन्द गर्ने घोषणा गरेको छ । ‘वर्तमान भूराजनीतिक अवस्था’ लाई ध्यान दिँदै रुसमा आफ्ना उत्पादन बेच्न बन्द गरिएको सामसुङले जनाएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
यसबाहेक कम्पनीले युक्रेनमा जारी मानवीय संकटमा सहयोग गर्न ६० लाख अमेरिकी डलरको समेत घोषणा गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेपछि केही दिनअघिमात्रै आईफोन निर्माता कम्पनी एप्पले रुसमा आफ्नो सामान नबेच्ने घोषणा गरेको थियो भने शुक्रबारमात्रै अर्को अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले पनि रुसमा आफ्नो सामानको बिक्री बन्द गरेको थियो ।
प्रकाशित मिति: शनिबार फाल्गुन २१, २०७८
प्रकाशित समय: २०:४४:०५