Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा दाम्पत्य जीवनै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धकालागि जिवनसाथीलाई निम्न कुरा भन्नै पर्ने हुन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

  • पार्टनरसँगको अपेक्षा
    विवाह नगर्दै पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नु पर्छ । यदि विवाह भइसक्यो भने पनि पार्टनरबाट आफूले के के अपेक्षा गरेको छ त्यसको बारेमा बताउन ढिलो गर्नु हुँदैन ।
  • निजी काम र एकान्तता
    विवाह अघि होस् वा प्रेम सम्बन्धमा, यदि कुनै निजी काममा जाँदै हुनुहुन्छ भने त्यसबारे पार्टनरलाई बताउन आवश्यक हुन्छ । साथै आफूलाई थोरै अलग राखेर एकान्तता खोज्नु भएको छ भने पनि यसलाई खुलस्त पार्टनरलाई भन्नु पर्ने हुन्छ । ताकी पछि यसका कारण कुनै द्वन्द्व सिर्जना नहोस् र सम्बन्धमा विश्वास रहिरहोस् ।
  • किनमेल
    किनमेलका कुरामा पार्टनरबीच कुराकानी हुनु पर्दछ । साना वस्तु भन्दा पनि ठुलो बजेट वा महंगो चिज किन्दा यसको बारेमा पार्टनरलाई जानकारी गराउने र स्वीकृति लिनु पर्दछ । यसले खर्चको स्रोत र सम्बन्धमा आशंका पैदा हुनबाट बचाउँछ ।
  • परिवारको स्वभाव
    विशेष गरी नयाँ सम्बन्ध गाँसिएपछि आफ्ना परिवारका सदस्यहरूको स्वभाव बारे पार्टनरलाई थाहा हुँदैन । तसर्थ यसबारे समय छँदै पार्टनरलाई सबैको स्वभाव बारे बताउँदा यसले सम्बन्धमा अड्चन आउने खतरा कम हुन्छ ।
  • यौन सम्पर्क
    कहिलेकाहीँ आफूलाई मुड नभएको बेलामा पनि पार्टनरले तपाईँलाई यौन सम्पर्कका बारेमा आग्रह वा कर गर्न सक्छन् । पार्टनरकालागि यो चाहना स्वभाविक भए पनि आफूलाई मुड छैन भने यस बारे खुलस्त भन्नु पर्ने हुन्छ । दुबैजना तयार नभएसम्म गरिने यौनसम्पर्क रुचिकर हुँदैन साथै निरर्थक हुन्छ । त्यसैले यसबारे भन्न अप्ठेरो मान्नु हुँदैन ।

तपाईको प्रतिक्रिया