Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

काठमाडौं – एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ ।

रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को महँगा मोडेल उत्पादन गर्नेछ भने एप्पलको अर्का आपूर्तिकर्ता लक्सशेयरले आईफोन १४ कै सस्तो मोडेल उत्पादन गर्नेछ । आईफोन १४ र र १४ प्रो आईफोन ४ र ५ को पुरानो डिजाइन झल्कने गरी डिजाइन गरिएको बताइएको छ । आईफोन १४ प्रो म्याक्समा भने अन्य मोबाइल फोनमा जस्तो क्यामेराको भाग माथि उठेको हुने छैन ।

त्यस्तै गरी आईफोन १४ का सबै मोडेलमा नच नहुने चर्चा पनि छ । आईफोन १४ सिरिजका चार वटा फोनहरू हुनेछन्, जसमा दुईवटा ६.१ इन्च डिस्प्ले सहितको हुनेछ भने अर्को दुईवटा ६.७ इन्च डिस्प्ले सहितको हुनेछ ।

यो सिरिजका एप्पलले मिनि भर्सन भने नराख्ने बताइसकेको छ । यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरा उपलब्ध हुने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया