Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

काठमाडौँ – विश्वमै सबैभन्दा कम उमेरमा नाईजेरियाका महम्मद अवाल मुस्ताफा अर्बपति बन्न सफल भएका छन् । नौँ वर्षीय महम्मद अवाल मुस्ताफा विश्वमै सबैभन्दा कम उमेरमा अर्बपति बनेका हुन् ।

उनको नाम मोम्फा जुनियर पनि रहेका छ र उनी एक इन्फ्लुयेन्सर हुन् । उनको इन्स्टाग्राममा २९ हजार ८०० जना फ्लोअर रहेको छन् ।

मोम्फा जुनियर नाईजेरियाको इन्टरनेट सेलिब्रेटी तथा करोडपति इस्मेलियम मुस्ताफाका छोरा हुन् । मुस्ताफालाई ६ वर्षको उमेरमै आफ्नै सुविधासम्पन्न घर बुवाले खरिद गरिदिएका थिए ।

उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भव्य जीवनको बारेमा पोस्ट गर्ने गर्दछन् । नौँ वर्षकै उमेरमा उनको आफ्नो प्राइभेट जेट र थ्रुपै सुविधासम्पन्न घरहरु रहेका छन् ।

https://www.instagram.com/momphajnr/?utm_source=ig_embed&ig_rid=f10753c2-feec-41c0-8b8d-ed6eeef98268

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया