Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौँ – विश्वभर थप साढे ३२ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामामा गरिएका नमुना परीक्षणमा ३२ लाख ४९ हजार ९०० जनालाई कोरोना संक्रमण भएको हो।

संक्रमितमध्ये सबै भन्दा धेरै अमेरिकामा ३ लाख ९२ हजार र फ्रान्समा ३ लाख ५३ हजार छन्। यस्तै‚ भारतमा २ लाख ३२ हजार, ब्राजिलमा २ लाख ५१ हजार, इटलीमा १ लाख ४३ हजार, स्पेनमा १ लाख १८ हजार, जर्मनीमा १ लाख ८९ हजार संक्रमित थपिएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा थप ९ हजार ६३१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु भएकामध्ये अमेरिकामा २ हजार १८३, भारतमा ८६२, ब्राजिलमा ७१५, फ्रान्समा २६३, बेलायतमा २७७, रसियामा ६७३, टर्कीमा २१०, इटालीमा ३७८‚ स्पेनमा १९९, अर्जेन्टिनामा ३०५, जर्मनीमा १७९, कोलम्बियामा २६८, मेक्सिकोमा ४९५ र पोल्याण्डमा २७१ जना रहेका छन्। विश्वभर संक्रिय संक्रमितको संख्या ७ करोड नाघेको छ ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया