काठमाडाैं -संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएको उनको सचिवालयले जानकारी दिएको हो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । उनले आफू र पर्यटनमन्त्रीलाई कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
‘माननीय मन्त्री ज्यू र मलाइ कोरोना भाइरसले संक्रमण गरेकोले मन्त्रालयका कार्यक्रम र नियमित भेटघाट सबै स्थगित गरेको कुरा अवगत गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘हामी दुबैलाई सामान्य लक्षण मात्र देखिएको छ । अरू स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
मन्त्री आलेको सचिवालयले केही दिनयता आफूहरूको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमवार माघ ३, २०७८
प्रकाशित समय: १६:४०:००