Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं– विश्वभर कोरोना संक्रमितको संख्या निरन्तर उकालो लागिरहेको छ। पछिल्लो २४ घण्टामा विश्वभर २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएको तथ्यांकले देखाउँछ। योसँगै विश्वभर हालसम्म कुल संक्रमित हुनेको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको छ।

पछिल्लो केही दिनयता यूरोप र अमेरिकामा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिकामामात्र ५ लाख ४३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

यसैगरी फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटलीमा १ लाख ७० हजार, स्पेनमा एक लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया