Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौँ – कुनै समयको लोकप्रिय बान्ड ब्ल्याकबेरी बन्द हुने भएको छ । कम्पनीले आगामी मंगलबारदेखि ब्ल्याकबेरी ओएस बन्द गर्ने घोषणा गरेको हो । कम्पनीले आधिकारिक रूपमा यसले आफ्ना सबै क्लासिक स्मार्टफोन मोडेलहरूलाई ओएस सप्पोर्ट बन्द गर्न गइरहेको घोषणा गरेको छ। ब्ल्याकबेरी क्लासिक स्मार्टफोन प्रयोग गर्ने कुनै पनि प्रयोगकर्ताहरूले यसलाई प्रयोग गर्न नसक्ने जनाएको छ।

ब्ल्याकबेरी फोन ब्रान्डले ब्ल्याकबेरी ओएस वा बीबी १०ओएसमा काम गर्ने कम्पनीका सबै क्लासिक स्मार्टफोनहरूलाई सप्पोर्ट गर्न बन्द गर्ने घोषणा गरेको छ। कम्पनीको आधिकारिक समर्थन बन्द भएपछि ब्ल्याकबेरी क्लासिक स्मार्टफोन प्रयोगकर्ताहरूले कलिङ, डाटामा पहुँच, एसएमएस र त्यसपछि डिभाइसमा आपतकालीन प्रयोग जस्ता सबै सुविधाहरू गुमाउने छन्।

यो नयाँ नियम ब्ल्याकबेरीको क्लासिक स्मार्टफोनहरूमा मात्र लागू हुनेछ। अर्कोतर्फ, ब्ल्याकबेरीको एन्ड्रोइड अपरेटिङ सिस्टममा चल्ने स्मार्टफोनहरू अझै पनि प्रयोग गर्न सकिने जनाएको छ। ब्ल्याकबेरी क्लासिक स्मार्टफोनका अवस्थित प्रयोगकर्ताहरूलाई जनवरी ४ अघि आफ्नो फोनमा डाटा ब्याकअप गर्न र तुरुन्तै नयाँ स्मार्टफोनमा स्विच गर्न अनुरोध गरेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया