Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं ।

ठूलो भाग क्याप्सुलको कन्टेनर हो भने सानो भाग चाहिँ क्याप हो ।

क्याप्सुलमा औषधि भर्दा कन्टेनर भागलाई मशिनमा हालिन्छ अनि त्यसलाई छोप्ने क्याप पनि मशिनले नै फिक्स गर्छ ।

यस काममा गडबडी नहोस् भन्नका लागि क्याप्सुललाई दुई रंगमा विभाजित गरिन्छ ।

बच्चाहरूले औषधि खान मान्दैनन् त्यसैले उनीहरूलाई फकाउनका लागि रंगीबिरंगी क्याप्सुल बनाइएको हो भन्ने पनि एकथरीको मत छ ।

अनि फरक फरक औषधिलाई विभाजित गर्नका लागि फरक फरक रंग बनाइन्छ । कुन औषधि कति हालियो थाहा पाउन यसो गरिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया