Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टाेकियाे – जापान विश्वविद्यालयले अलजाइमर समस्याविरुद्ध औषधि प्रभावकारी बनेको दाबी गरेको छ । जापानको यमागाता विश्वविद्यालयले शुक्रबार अलजाइमर र लाउ गेहरिज रोगको रुपमा चिनिने एमिओट्रोफिक लेटरल स्क्लेरोसिस पीडितविरुद्ध औषधि प्रभावकारी बनेको दाबी गरेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सो समस्याविरुद्ध औषधि बन्दै गरेको र औषधिको नाम भने तत्काल नखुलाउने विश्वविद्यालयका रिसर्चरहरुले बताएका छन् । अल्जाइमरलगायत समस्याबाट पीडित हास्न, बोल्न, हिँडडुल गर्न र मानसिक रुपमा तन्दरुस्त नभएका बिरामीमा असामान्य रुपमा जमेको प्रोटिनविरुद्ध उपचार गर्न सो औषधि प्रभावकारी बनेको यामागाता नेसनल हस्पिटल एलएस रिसर्च सेन्टरका प्रमुख ताकेको कातोले क्योडो न्युजसँग बताएका छन् ।

सो समस्याविरुद्ध आफूहरुले गरेको परिक्षण सफल भएको उनले बताएका छन् । यद्यपि, सो औषधि भने सन् २०२४ देखि बजारमा उपलब्ध हुने आश्वासनसमेत उनले दिएका छन् । मिसुविसि तानावे फर्माको अध्ययनअनुसार हाल जापानमा करिब १० हजार मानिस अल्जाइमर र एमिओट्रोफिक लेटरल स्क्लेरोसिस नामक नयाँ रोगबाट पीडित छन् ।

तपाईको प्रतिक्रिया