Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – सरल तर अत्यन्त उपयोगी “इलेक्ट्रिक राइस कुकर ” आधुनिक भान्साको अभिन्न अंग बनेको छ ।

राइस कुकर (जिदो सुइहान्की) जापानको २० औं शताब्दीको एउटा महत्वपूर्ण आविष्कार हो ।  पहिलो स्वचालित इलेक्ट्रिक राइस कुकर सन् १९५५मा जापानी कम्पनी तोसिबा कर्पोरेशनले बनाएको थियो र सन् १९५६ मा  व्यावसायिक रूपमा बजारमा ल्याएको थियो । सयौं बर्ष देखि आहारको प्रमुख अनाज चामल रहेको जापानमा राइस कुकर रिलिज भएको केही वर्षमा नै यहाँको ५० प्रतिशत भन्दा बढी घरमा इलेक्ट्रिक राइस कुकर मुख्य किचन उपकरण बन्न पुगेको थियो ।

अहिले संसारभर करोडौं राइस कुकर बेचिएका छन् र विभिन्न कुकिङ्ग फंगसन र मूल्यका दायरामा उपलब्ध छन् ।

नेपालमा गत आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ लाख २४ हजारवटा राइस कुकर आयात भएको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया