Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं – अक्टोबरमा विन्डोज ११ रिलिज भएयता यसको डिजाइन र फिचरलाई लिएर धेरैथरी टिकाटिप्पणी भइरहेका छन् । प्रयोगकर्ताको प्रतिक्रियाको आधारमा माइक्रोसफ्टले पनि विन्डोज ११ मा धेरै परिमार्जन र सुधार गरिरहेको छ ।

भर्खरै मात्र कम्पनीले प्रयोगकर्ताकै टिप्पणीलाई सुनेर विन्डोज ११ को टास्कबार र स्टार्ट मेनुमा केही सुधार गरेको छ । विन्डोज ११ मा यसअघि मिति र समय देखाउने विजेट एउटा स्क्रिनमा मात्रै देखिन्थ्यो । अब भने एक भन्दा बढी मनिटरमा पनि यो विजेट देख्न सकिने छ ।

यो परिमार्जनले आफ्नो कम्युटर र ल्यापटपमा थप मनिटर जोडेर काम गर्नेहरुलाई सहज हुनेछ । योसँगै प्रयोगकर्ताले स्टार्ट मेनुमा आफूले चाहे अनुसार थप एपहरु पिन गर्न सक्ने छन् । विन्डोज ११ को सेटिङ भित्र पनि केही परिमार्जन गर्ने तयारी भएको कम्पनीले जनाएको छ ।विन्डोज ११ मा केही परिमार्जन भइरहे पनि प्रयोगकर्ताले धेरै माग गरेको ड्र्याग र ड्रप अप्सन भने हालसम्म पनि राखिएको छैन ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया