काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारी मनाङ पुगेकी छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन् ।
उनले मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङस्थित सांसद पाल्देन छोपाङ गुरुङको स्याउबारीको अवलोकन गरेकी छन् । तीन दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले आइतबार लुम्बिनीको भ्रमण गरेकी थिइन् ।
त्यसअघि शनिबार मुक्तिनाथ र ढोरपाटन शिकार आरक्षको अवलोकन गरेकी थिइन् । उनी आजै पोखरा फर्किने तय भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न राष्ट्रपति भण्डारीको तीन दिने भ्रमण कार्यक्रम तय गरिएको थियो ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
-तस्बिर : रासस
प्रकाशित मिति: सोमवार कार्तिक १५, २०७८
प्रकाशित समय: १७:५२:४६