Deneme Bonusu Veren Siteler
मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

काठमाडौं — विश्वभरि मंगलबारदेखि माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ११ प्रक्षेपण गरिएको छ । विन्डोज १० प्रयोगकर्ताले निःशुल्क अपग्रेड गरेर यसको सेवा लिन सकिने बताइएको छ ।

विन्डोजका प्रमुख उत्पादन अधिकारी पानोस पानाएले प्रयोगकर्ताहरूका लागि ‘ताजा, सफा र सरल’ सेवा प्रदान गर्न पछिल्लो संस्करणको निर्माण गरिएको बीबीसीलाई बताएका छन् । उनले भनेका छन्, ‘नयाँ अपरेटिङ सिस्टम पक्कै पनि सबैले सजिलै चलाउन सकिने किसिमले निर्माण गरिएको छ । प्रविधिसम्बन्धी निकै कम ज्ञान भएका प्रयोगकर्ताहरूले पनि सजिलै अपग्रेड गर्न सक्छन् । मेरा ८९ वर्षिय बुबाका लागि पनि यसलाई अपग्रेड गर्न सजिलो हुनेछ । विशेषज्ञ प्रयोगकर्ताहरूले पनि विन्डोजको भित्री परीक्षण प्रोग्रामको बृहत् परीक्षण गरिसकेको छ । त्यसैले त्यति कठिन कुनैै विषय देखिँदेन । स्टार्टमा थिचे मात्र पुग्छ, आफैं अपग्रेड हुन्छ । हुन त विन्डोज १० निस्कँदा माइक्रोसफ्टले त्यो नै स्टिमको अन्तिम संस्करण हुने घोषणा गरेको थियो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया