Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडाैं – चीनले च्याङ्सी प्रान्तको गान्चो शहर र शनचन शहरलाई जोड्ने द्रुत गतिको नयाँ रेलवे सञ्जालको परीक्षण गर्न लागेको छ । बेइजिङ-हङकङ रेलवे सञ्जालअन्तर्गतको एक खण्डका रूपमा यो रेलमार्ग बनाइएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसको कुल लम्बाइ ४३६.७ किलोमिटर छ र यो ३५० किलोमिटर प्रतिघन्टाको अधिकतम गतिमा यात्रा गर्न सक्छ । यसै वर्षको अन्त्यसम्ममा यो रेलवे चल्न थाल्ने र दुई शहरबीचको यात्रा दूरी सात घन्टाबाट घटेर दुई घन्टामा झर्ने बताइएको छ ।

गान्चो शनचन द्रुत गतिको रेलवे चीनमा विकसित भइरहेको रेलवे सञ्जालको पछिल्लो उम्दा उदाहरण हो । चीनको द्रुत गतिको रेलवे सञ्जाल संसारकै सबभन्दा आधुनिक हो । जनगणतन्त्र चीन स्थापना हुँदा देशमा २२ हजार किलोमिटर लामो रेलवे मात्र थियो । अहिले ७० वर्षभन्दा बढी बितिसक्दा चीनले रेलवे निर्माणलाई अघि बढाइरहेको छ र रेलवे सञ्जालको गुणस्तरमा पनि वृद्धि गरेको छ ।

सन् २०२० को अन्त्यसम्म चीनको रेलवे सञ्जालको लम्बाइ १ लाख ४६ हजार किलोमिटर पुगेको छ । द्रुत गतिका रेलवेहरूको लम्बाइ ३८ हजार किलोमिटर छ । यो संसारकै उच्च गतिका रेलवेहरूको लम्बाइको दुईतिहाइ भाग हो ।

तपाईको प्रतिक्रिया