काठमाडौं – गुगलले जापानमा गुगल न्युज सोकेसको सुरुवात गरेको छ । गुगलले सन् २०२० को अन्त्यतिर आफ्ना प्लेटफर्ममा कार्डमा आधारित सामग्रीहरू प्रकाशनमा सहयोग पुर्याउने उद्देश्यका साथ सोकेसको सुरुवात गरेको थियो । जसका लागि कम्पनीले एक अर्ब अमेरिकी डलर बराबरको अनुमति समाचार संस्थाहरूलाई प्रदान गर्दै आएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
गुगल न्युज सोकेस समाचारको झलक देखाउन एउटा प्लाटफर्म हो । गुगलको उक्त सोकेसमा लगभग एक हजार समाचार संस्थाहरू जोडिएका छन् । गत जुलाई सम्म उक्त संख्या आठ सय मात्रै थियो । गुगलसँग सहकार्य गरी समाचार उपलब्ध गराउनेमा जर्मनी, भारत, क्यानडा, अष्ट्रिया, अर्जेन्टिना, अष्ट्रेलिया, इटाली र चेक रिपब्लिक लगायतका देशहरू छन्। अब उक्त सुचीमा जापान पनि थपिएको छ ।
प्रकाशित मिति: शुक्रबार अशोज १, २०७८
प्रकाशित समय: १५:३०:०६