Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं — फ्रान्सको एन्टी–ट्रस्ट एजेन्सीले मंगलबार गूगललाई ५९ करोड २० लाख अमेरिकी डलर(७० अर्ब ५६ करोड ८९ लाख रुपैयाँ)जरिवाना गरेको छ। समाचार संस्था एपीकाअनुसार पछिल्ला केही साता यता गूगल र फ्रान्सका प्रकाशकबीच विवाद थियो। प्रकाशकहरुले आफ्नो समाचार प्रयोग गरेवापत गूगलले रकम भुक्तानी गर्नुपर्ने माग राख्दै आएका थिए।एजेन्सीले तीन महिनाभित्र प्रकाशकहरुसँग कुरा गरी समस्या समाधान गर्न गूगललाई भनेको थियो। गूगलले यो नमानेपछि जरिवाना गरिएको हो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया