काठमाडौं — फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रामबाट समेत म्यालिसियस अकाउन्ट हटाएको छ ।
फेसबुकले जुनमा २ हजार ७८४ अकाउन्ट, २०६ इन्स्टाग्राम अकाउन्ट, २ हजार २४९ पेज र १४२ ग्रुप हटाएको छ ।
फेसबुकले इराकमा ६७५ फेसबुक अकाउन्ट, १६ पेज र १० इन्स्टाग्राम अकाउन्ट हटाएको छ । फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधि भएको पत्ता लगाएको थियो ।
फेसबुकले मेक्सिकोमा १६ सय २१ फेसबुक अकाउन्ट, १७ सय ९५ पेज, ७५ ग्रुप र ९३ इन्स्टाग्राम अकाउन्ट हटाएको छ ।
फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधी भएको र मेक्सिकोको चुनाव अगाडी त्यसलाई हटाएको बताएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार असार २७, २०७८
प्रकाशित समय: १५:०३:०३