काठमाडौँ – काठमाडौँ उपत्यकामा सवारी साधनको चाप ह्वात्तै बढेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)मा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएसँगै सवारीकाे चाप बढेको हो ।
निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सञ्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएको छ । बिहानैदेखि उपत्यकामा कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।
मुख्य सडकका केही चोकमा जाम देखिएकाे छ भने भित्रि सडकमा पनि सवारी बाक्लिएका छन् । पसलहरुमा किनमेल गर्नेको भीड पनि बढेको छ ।

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार असार ८, २०७८
प्रकाशित समय: १९:०२:३५