Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – तपाईले सधैँ वकीलले कालो कोट र सेतो शर्ट नै लगाएको देख्नु भएको होला । तर किन कालो कोर्ट र सेतो शर्ट नै लगाउँछन् त वकीलले ? यो कुरा तपाईले सोच्नु भएको पनि छैन होला ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आज हामी तपाईलाई यसकै रहस्यको बारमो जानकारी गराउनेछौँ । यसको पछाडि एक ऐतिहासिक कारण छ । वकालतको शुरुवात वर्ष १३२७ मा एडवर्ड तृतीयले गरेका थिए । त्यस बेला ड्रेस कोडको आधारमा न्यायाधीशको भेषभूषा तयार पारिएको थियो । जज आफ्नो शीरमा कपाल भएको विग लगाउँथे ।

त्यस समय वकीलले चार भागमा विभाजन गरेका थिए । जसमा स्टूडेन्ट, प्लीडर, बेन्चर र ब्यारिस्टर । यी सबै जजलाई स्वागत गर्दथे । शुरुवाती समयमा अदालतमा रातो सुनौले रङको कपडाको प्रयोग गरिन्थ्यो । त्यसपछि १६३७ मा वकीलको भेषभूषामा परिवर्तन गरेर काउन्सीलले जनताको अनुरुपको कपडा लगाउन पर्ने नियम ल्याइयो ।

त्यसपछि वकीलले लामो गाउन लगाउन शुरु गरे । त्यो बेला यो कपडाले वकीललाई अन्य मानिस भन्दा फरक पहिचान गराउँथ्यो । १९९४ मा बेलायतकी महारानी क्वीन म्यारीको मृत्यु भयो । त्यसपछि राजा विलियम्सले सबै न्यायाधीश र वकीललाई सार्वजनिक रुपमा शोक मनाउनका लागि कालो गाउन लगाएर उपस्थित हुन आदेश दिए ।

त्यसपछि हालसम्म वकीलहरु यस्तो कपडा लगाउँछन् । आजको समयमा कालो कोट वकीलको पहिचान बनेको छ । अधिनियम १९६१ मा अदालतमा सेतो ब्याण्ड टाईको साथमा कालो कोट लगाउन अनिवार्य गराइयो । यसले वकीलहरुमा अनुशासन ल्याउने बताइन्छ ।

तपाईको प्रतिक्रिया