Deneme Bonusu Veren Siteler
आइतवार, बैशाख ७, २०८२
Sunday, April 20, 2025

टोकियो – एनआरएन जापान कान्साइ क्षेत्रीय समितिले जापानव्यापी खुल्ला कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । जापानमा रहेर कविता लेखनमा कलम चलाउनुहुने साहित्य प्रेमीहरुलाई हौसला प्रदान गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ओशाकामा अन्तर्राष्ट्रिय स्तरको वृहत साहित्यीक भेटघाट गर्ने योजना रहेको भएपनि कोरोनाले त्यो सम्भव नदेखिएकोले प्रविधिको सदुपयोग कविता प्रतियोगिता गर्न लागेको एनआरएन जापानका सल्लाहाकारसमेत रहनु भएका कार्यक्रम संयोजक नरेन्द्र बस्नेत (दिनेश)ले जानकारी दिनुभयो । प्रतियोगितामा भाग लिनको लागि २८ मार्चभित्र [email protected] मा कविता पठाइसक्नु पर्नेछ ।

संयोजक बस्नेतका अनुसार कविताको शीर्षक र विषयबस्तु स्वतन्त्र रहनेछ । जापानमा स्थायी तथा अस्थायी बसोबास गरेका श्रष्टाहरू मात्र सहभागि हुन पाउने प्रतियोगिता बढिमा २०० शब्द सम्मको कविता हुनु पर्नेछ । यसैगरी कविता कतै प्रकाशित नभएको हुनुपर्नेछ । उत्कृष्ट १० मा छनोट भएका श्रष्टालाई अप्रिल ४ तारिखका दिन अनलाइनमार्फत कविता वाचन गर्न लगाइने छ ।

प्राप्त कवितामध्येबाट उत्कृष्ट ३ जनालाई प्रथम, द्धितीय र तृतीय दोस्रो र तेस्रो घोषित गरिनेछ । उनीहरुलाई क्रमशः जनही ५० हजार, ३० हजार र २० हजार येनसहित प्रमाणपत्रले सम्मान गरिने एनआरएन कान्साईका संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया