Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – म्यान्मारका सैनिक शासकहरूले फेसबुकलाई देशभित्र प्रतिबन्ध लगाएका छन्। अधिकारीहरूले धेरै नागरिकका लागि इन्टरनेटको पर्याय रहेको फेसबुक ‘स्थिरता’का लागि बन्द गरिएको बताएका छन्।

सोमवार कू गरेपछि सैनिक शासनको विरोध गर्ने मुख्य माध्यम फेसबुक रहेको थियो। कूको विरोधमा सांसदहरूले संसद् परिसर छोड्न अस्वीकार गरेका छन् भने याङ्गुन सहरमा भाँडा ठटाएर विरोध गर्ने क्रम बढेको छ।

त्यहाँको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुक फेब्रुअरी ७ सम्म बन्द रहने बताएको छ। म्यान्मारका आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गर्छन्।

म्यान्मारमा फेसबुकले मोबाइलमा एप चलाउँदा मोबाइल डेटाको पैसा नलाग्ने बनाएको छ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया