Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – गुगल एवं अल्फाबेटका सिइओ सुन्दर पीचाई र अष्ट्रेलियाका राष्ट्रपति स्कट मोरिसनबिच भेटवार्ता भएको छ ।प्रधानमन्त्री मारिसनले भेटपछि पत्रकारहरूसँग बोल्दै भेट रचनात्मक भएको बताएका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि गुगलले अष्ट्रेलियाबाट आफ्नो सेवा हटाउने चेतावनी दिएको थियो । अष्ट्रेलियाई सरकारले हालै एक कानुन अघि सारेको छ ।जसअन्तर्गत गुगलले आफ्नो सर्चमा देखाउने समाचार देखाए बापत त्यहाँका समाचार प्रकाशक कम्पनीहरूलाई पैसा तिर्नुपर्छ ।

गुगल र फेसबुकले पैसा तिर्नुपर्ने अष्ट्रेलिायाको दबाब छ । यस्तोमा गुगलको मुख्य कम्पनीकै सिइओ पीचाई र अष्ट्रेलियाका प्रधानमन्त्रीबिचको भेटले विवादलाई समाधान गर्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री मोरिसनले भेटका क्रममा सकारात्मक तरिकाले अघि बढ्ने विषयमा कुराकानी भएको बताएका छन् ।

तपाईको प्रतिक्रिया