Deneme Bonusu Veren Siteler
बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

काठमाडौं – सोसल मिडिया साइट फेसबुकले आज १७ वर्ष पूरा गरेको छ । यो हावर्ड यूनिभर्सिटीका ४ स्टूडेण्ट मार्क जुकरबर्ग, एडुआर्डो सेभरिन, डस्टिन मोस्कोवित्ज, क्रिस ह्यूजले ४ फेब्रुअरी २००४ मा लञ्च गरेका थिए ।

पहिला यसको नाम द फेसबुक राखिएको थियो । यो साइट हावर्ड यूनिभर्सिटीका विद्यार्थीका लागि बनाइएको थियो ।

हेर्दाहेर्दै यो अमेरिकाका केहि कलेजमा शुरु भयो ।

फेसबुकको बढ्दो क्रेज देख्दै पेपलका फाउण्डरपीटर थीलले फेसबुकमा ३५५ करोड रुपैयाँको इन्भेष्टमेण्ट गरे । २०१२ मा १ अर्ब यूजर्सका साथसाथै यो संसारको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म बन्यो ।

कम्पनीको हेडक्वार्टर क्यालिफोर्नियाको मेनलो पार्कमा रहेको छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया