Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – थाइल्याण्डका एक माझीको भाग्य रातारात चम्किएको छ ।

उनी रातारात करोडपति बनेका हुन् । २० वर्षका चालेरम्च्यान महापनले समुन्द्रमा एउटा यस्तो अनौठो चिज भेट्टाए जसबाट उनी रातारात करोडपति बने । उनी समुन्द्रमा माछा समात्ने काम गरिरहेका थिए ।

उनी घर फर्किनै लागेका थिए, तर उनको नजर एक श्वेत कुरामा पर्यो । उनले हेरे तर त्यो पत्थर जस्तै लाग्यो ।

त्यसलाई उनले घर लिएर गए । त्यसपछि उनले वरिष्ठ मानिससँग त्यसको बारेमा सोधे । तर त्यो त एम्बरग्रीस रहेको छ । एम्बरग्रीस स्पर्म ह्वेलको भित्र पित्त नलीको स्नावले बन्छ ।

केहि पटक भने यो मृत स्पर्म ह्वेलको पेटमा पनि पाइन्छ । यो धेरै दुर्लभ हुन्छ । यो ह्वेलको शरीरको भित्र उसको रक्षाको लागि पैदा हुन्छ । यसलाई वैज्ञानिक भने ह्वेलको उल्टी बताउँछन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया