Deneme Bonusu Veren Siteler
शनिबार, बैशाख ६, २०८२
Saturday, April 19, 2025

टोकियो – क्योटोमा पुरानो मन्दिरको छेउमा काठको एउटा सानो मोचीको पसल “इचिवा” रहेको छ । जसले हजार वर्ष भन्दा पहिले मन्दिरमा आउने यात्रुहरुलाई स्फूर्ति प्रदान गर्न मोची बिक्री सुरु गरेको थियो । अहिले, सहस्राब्दी भन्दा बढी पछि पनि यो पसलले मन्दिरमा प्रार्थना गर्न आउनेहरुलाई सेवा निरन्तर दिईरहेको छ । यो पसल एक हजार बिस वर्ष पुरानो हो ।

मोची चामलबाट बन्ने जापानको परम्परागत खानेकुरा हो । जापानी परम्परागत परिकार भएकाले मोचीको जापानी समुदायमा प्राचिनकालदेखि आजसम्म पनि उत्तिकै महत्वपूर्ण स्थान छ ।

इचिवाबाट केही चरणको दूरीमा इमामिया श्राइनको पूर्वी ढोका

हातले मोची बनाएर सोयाबीन पाउडरमा राखिंदैं

मोची ग्रिल गरेर बेच्दै

दिनको अन्त्यमा पसल सफा गरिदैं

हातले मोची बनाइदैं

इचिवाको भित्री भाग

मोची ग्रिल गरिदैं

इचिवाको अपरेटर नाओमी हासेगावाको हजुरआमा पसलमा काम गर्दै गर्दाको फोटो

नाओमी हासेगावा, इचिवाको अपरेटर

इचिवामा ग्राहकहरु

 

(Photo : Hiroko Masuike)

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया