
काठमाडौं – विश्वमा धेरै कम्पनीले विभिन्न आकारमा कार बनाएका छन्।
कारहरु विश्व बजारमा आफ्नै प्रकारको छाप छोडेको छ। तर संसारमा एउटा यस्तो पनि मानिस छ जसले विश्वकै सबैभन्दा लामो कार बनाएका छन्।
क्यालिफोर्नियाका कस्टम कार गुरु जे आहर्बर्गले अहिलेसम्मकै सबैभन्दा लामो कार बनाएका हुन्।यो मेहनत साथ बनाएको कारकै कारण उनी विश्वभर चर्चामा छन्।
उनले बनाएको कारको लम्बाई ११० फिट रहेको छ। यो कारको नाम उनले द अमेरिकन ड्रिम राखेका छन्।
२४ टायर रहेको यो कारको पछाडिको भागमा हेलिकप्टर समेत राख्न मिल्छ । कारलाई आरामदायी बनाउन कार भित्र एसी जडान गरिएको छ ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतवार मंसिर १४, २०७७
प्रकाशित समय: १३:१५:४१