Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – हामीले बजारमा बेच्न राखिएको लाफिङ्ग बुद्धको मूर्ती त देखेका नै छौँ । मानिसहरु लाफिङ्ग बुद्धको मूर्तीलाई आफ्नो घरमा राख्ने गर्छन् । लाफिङ्ग बुद्धको मूर्ती घरमा राख्दा सुख, समृद्धि र भाग्य चम्किने विश्वास गरिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तर के तपाईलाई लाफिङ्ग बुद्ध को थिए भन्ने थाहा छ ? साथै हाँस्नुको कारण के हो ? यदि थाहा छैन भने हामी यसको बारेमा जानकारी दिन्छौँ ।महात्मा बुद्धका होतेई नाम गरेका एक शिष्य थिए । उनले महात्मा बुद्धसँग जब सबै ज्ञान सिके तब उनी जोडले हाँस्न थाले ।उनले बुद्धसँग सबै ज्ञान लिएपछि आफ्नो जीवनको एक मात्र लक्ष्य हाँस्नुलाई बनाए । भनिन्छ उनी जहाँ गएपनि त्यहाँका मानिसहरुलाई आफ्नो पेट देखाएर जोडले हाँस्ने गर्दथे । त्यसपछि जापान तथा चीनका मानिसहरुले उनलाई हाँनेवाला बुद्धका नामले बोलाउँन थाले । त्यसैलाई अंग्रेजीहरुले लाफिङ्ग बुद्धका नामले चर्चित बनाईदिएका हुन् ।

उनका अनुयायी तथा शिष्यहरुले उनको हाँसोको सन्देश बिभिन्न देशमा फैलाउँन शुरु गरे । अझ चीनमा त उनका अनुयायीहरुले लाफिङ्ग बुद्धलाई यसरी प्रचार गरेकी त्यहाँका मानिसहरु भगवान मान्न थाले । चीनका मानिसहरु लाफिङ्ग बुद्धलाई पुताईका नामबाट चिन्ने गर्छन् । लाफिङ्ग बुद्धको मूर्ती घरमा राख्दा सुख र समृद्धि तथा भाग्य चम्किने कुरामा उनीहरु विश्वास राख्छन् । –एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया