Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – एजेन्सी – धेरैले विवाहको लागि आफुलाई मिल्ने जोडी खाज्ने गर्छन् । बराबर साइज भएका केटाकेटीले विवाह गरेमा मिलेको जोडी भन्ने गरिन्छ । यस्तै एक होचा जोडीको विवाह निकै चर्चामा छ ।

विश्वकै सबैभन्दा होचा शरीर भएका जोडीको लन्डनमा विवाह भएको छ । होचा शरिर भएका ब्राजीलका ३० वर्षका पाउलो गेब्रियल डे सिल्वा बारोस र लन्डनकी २७ वर्षकी काटयुसिया होशिनोबीच विवाह भएको हो ।

आफु सुहाउदो जोडी पाउँदा दुवै निकै खुशी छन् । उनीहरुले दुनियाकै सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड पनि राखेका छन् ।

भनिन्छ उनीहरुले ८ बर्षको प्रेमसम्बन्ध पछि विवाह गरेका हुन् । पाउलोले होशिनोलाई देख्ने बित्तकै मनपराएका थिए । उनीहरुबीच सामाजिक सञ्जालमा च्याटिङबाट कुराकानी हुने गर्दथ्यो ।

गिनिज बुक अफ वर्ल्डमा रेकर्ड राखेका यी जोडीको लम्बाई उस्तै उस्तै छ । पाउलोको लम्बाई ३५.५४ इन्च छ भने काटयुसियाको लम्बाइृ ३५.८ड इन्च रहेको छ ।

सबैभन्दा होचो दुलाहा र दुलहीको रेकर्ड राख्न पाउदा भनेका छन, ‘हाम्रो यस वैवाहिक रेकर्डले शारीरिक सुन्दरता भन्दा पनि सच्चा प्रेमको एक कहानी हुनेछ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया