Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौं – साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका हुन्छन् । तपाईं पनि त्यसको शिकार हुन सक्नुहुन्छ ।

पब्लिक वाईफाई
पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा पहुँच पाउँछ । त्यसैले कफी शपमा बसेर कहिलेपनि विद्युतीय बैंकिङ कारोबार नगर्नुहोला । ठगीबाट बच्न भीपीएन प्रयोग गर्न सक्नुहुन्छ ।

पुरस्कार दिने इमेल
तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अपराधीकहाँ पुर्‍याइदिन्छ ।

डेटाका लागि ठगी
बैंकहरूसंग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौं टूल हुन्छन् । त्यसैले साइबर अपराधी अब कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । सीईओको इमेल ह्याक गरेर साइबर अपराधीहरूले सबै कर्मचारीको करसम्बन्धी जानकारी मागेको भेटिन्छ । त्यस्ता इमेल नखोल्नुस् । एजेन्सी @

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया