Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौं – आजको समय चाँडै परिवर्तन भईरहेको छ । हरेक कुराका लागि लामो समय कुर्नुपर्दैन ।

एक कल वा म्यासेजको भरमा सामानहरु तपाईको घरमा आईपुग्छ । यसैक्रममा आफ्नो पार्टनरशीप खोज्न पनि अब अनलाइन डेटिङ एपको सहयोग लिन थालिएको छ ।

इंग्ल्याण्डकी एक महिला डेटिङ साइटले धनी ब्वाईफ्रेण्ड नखोजिदिएपछि अदालत गएकी छन् । उनले हाईकोर्टमा केस गरेर लाखौं रुपैयाँको क्षतिपूर्तिको माग गरेकी छन् ।

उनको केहि समय अगाडि सम्बन्ध बिच्छेद भएको थियो । जसकारण उनी डेटिङ एपको सहयोगबाट पार्टनर खोजिरहेकी थिइन् ।

उनले केहि समयसम्म पार्टनर खोज्न सकिनन् । त्यसपछि रुष्ट बनेकी उनले हाईकोर्टमा केस गरेर लाखौं रुपैयाँको माग गरेकी छन् ।

चेल्सियामा बस्ने तीन बच्चाकी आमा ४७ वर्षीया टेरेजा बुर्कीले २०१३ मा एक अनालाइन डेटिङ साइटको मेम्बरशिप लिएकी थिइन् ।

जसमा उनले १६ लाख रुपैयाँ खर्च गरिन् । तर भनेजस्तो पार्टनर नपाएपछि उनले केस गरेकी हुन् । @***

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया