काठमाडौँ – नेपालमा बनेको मेडिकल ड्रोनले अन्तराष्ट्रिय पुरस्कार जित्न सफल भएको छ । ड्रोन अप्टिमाइज्ड थेरापी सिस्टम (ड्रोओट्स) नामक मेडिकल ड्रोनले ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो ।
गत वर्ष प्यूठानको विकट ठाउँमा क्षयरोगी पत्ता लगाउन नमूना संकलनका लागि बनाइएको उक्त ड्रोनले अमेरिकाको ह्युम्यानिटेरियन अवार्ड –२०२० जितेको हो ।
अमेरिकाको दि एशोसिएशन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनलले प्रत्येक वर्ष गर्ने ह्युमानिटेरियन अवार्ड जितेको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनीले बताए । यो अवार्डको पुरस्कार राशी ५ हजार अमेरिकी डलर रहेको छ ।
अवार्डका लागि नेपालसहित ६ ओटा देश छनौट सूचिमा परेका थिए ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार कार्तिक ४, २०७७
प्रकाशित समय: १३:२५:५६