Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

काठमाडौँ – जापानको क्योतो शहर स्थित क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले इन्जिनियरिङ् जगतमा एक नयाँ आधुनिक पूर्ण बिग्यता इन्जिनियर उत्पदान गर्ने उदेश्यले आधुनिक शैलीको गोल्वल इन्जिनियरिङ् कोर्षको शुरुवात गरेको छ । आजको विश्वमा प्रचलित परमपरागत इन्जिनियरिङ् कोर्शहरुले द्रुत गतिमा विकशित हुँदै गरेको टेक्नोलोजीमा खासै केहि काम गर्न नसक्ने र उनीहरुको बिग्यताले नँया-नँया कुराहरुको आविष्कार गर्न र हालको विश्व अर्थतन्त्रलाई खासै टेवा पुग्दैन ।

 

अब विश्वलाई हरेक क्षेत्रको ज्ञान भएको आधुनिक पूर्ण बिग्यता इन्जिनियरको आवश्यक्ता छ। पूर्ण बिग्यता भएको इन्जिनीयर बिना आजको बिश्व औधोकिकरणमा विकशित हुँदै गरेको प्रबिधिसँग मेल खाँदैन। क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सले आधुनिक पूर्ण बिग्यता इन्जिनियर उत्पदान गर्ने उदेश्यले जापानी भाषा बिना नै विश्वका कुनै पनि बिधार्थीले पढ्न सक्ने गरि आगामी २०२१ सेप्टेम्बर देखि अंग्रेजी माध्यमको पढाई संचालन गर्न लागेको छ ।

यसको मुख्य उद्धेश्य विश्वमा आधुनिक पूर्ण बिग्यता सहितको इन्जिनियर उत्पदान गर्नु हो । नेपाल जस्तो मुलुकका विधार्थीहरुलाई यो एउटा राम्रो अवसर हुन सक्छ । जसले विश्व औधोकिकरणमा विकशित हुँदै गरेको नयाँ नयाँ प्रविधिसँग मेल खाने ग्लोबल इन्जिनियरको उत्पदान हुनेछ र जापान, कोरिया, भारत, चाइना जस्ता विकशीत एशियन मुलुकहरुमा ईन्जिनियरहरूको मागलाई पुरा गर्न नेपाली इन्जिनीयरहरु सक्षम हुनेछ ।

क्योतो युनिभर्सिटी अफ एडभान्स साइन्सका इन्टरनेशनल अफिसको डाइरेक्टर ताकेदा कियोशिका अनुसार अबको विश्वमा परम्परागत कुनै एउटा क्षेत्रमा मात्र बिग्यता हाशिल गरेको इन्जिनियरको महत्व हुनेछैन । किनकि उसले जहिले पनि अरु क्षेत्रको इन्जिनियरको सहायता बिना आफु एक्लैले आधुनिक प्रविधिमा केहि गर्न सकिँदैन ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया