Deneme Bonusu Veren Siteler
बिहिबार, बैशाख ११, २०८२
Thursday, April 24, 2025

टोकियो – विश्वभर भर्खर मात्रै ५जी टेक्नोलोजी आउँदैछ । विकसित मुलुकहरुले ५जी नेटवर्क बिस्तार गरिरहेका छन भने ५जी डिभाइसहरु पनि सिमितमात्रामा बजारमा उपलब्ध रहेका छन् ।

अहिले पनि कयौं मुलुकहरुले ५जी नेटवर्क विकास गर्ने तयारी गरिरहेको छ, केहि मुलुकहरुले २०२० सम्ममा ५जी नेटवर्क देशभर लगाएपनि अन्य मुलुकहरुमा भने अझै ५जी चरणबद्धरुपमा आउनेछ ।

५जी को शुरुवात भइरहेका बेला जापानले भने त्यसपछिको प्रविधिको अनुसन्धानमा छ  ।

सन् २०३० भित्र सिक्सजी प्रविधि विकास गरिसक्ने जापानको लक्ष्य छ । जापानअघि नै चीनले पनि यस्तैखाले अनुसन्धान गर्ने निकाय गठन गरी फाइभजी पछिको प्रविधिको अनुसन्धान सुरु गरिसकेको छ । अहिले भने फोरजीलाई विस्थापित गर्दै फाइभजी प्रविधि राख्नका लागि विभिन्न देशका कम्पनीहरूबीच होडबाजी छ ।

केही सीमित देशले मात्र फाइभजी प्रविधिलाई सुरु गर्ने तयारी गरेका छन् । फाइभजी प्रविधि नै अहिले चल्तीमा रहेको फोरजीभन्दा सयौं गुणा तीव्र हुनेछ भने त्यसपछिको प्रविधि सिक्सजी कति धेरै तीव्र होला ? यो भने अनुसन्धानपछि नै पत्ता लाग्नेछ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया