टोकियो – जापानी इलेक्ट्रोनिक्स कम्पनी स्काइ ड्राइभ इन्क उड्ने कार अर्थात फ्लाइङ कार निर्माणमा सफल देखिदै आइरहेको छ । कम्पनीले गत वर्ष सो कारको परीक्षण पनि गरेको थियो ।
कम्पनी अनुसार यो कार सन् २०२३ सम्ममा बजारमा आउने र २०३० पछि व्यक्तिले किनेर शहरमा उडाउन पाउने जनाइएको छ ।
कम्पनीका अनुसार सो फ्लाइङ कार मानवरहित उडानका लागि निर्माण गरिएको जनाइएको छ ।
सो फ्लाइङ कार हेर्दा ड्रोन जस्तो ठूलो मेशिन आकारको देखिन्छ ।
यो उड्ने कार निर्माणका लागि जापानी सरकारले समेत सहयोग गरेको छ ।
उड्ने कार निर्माण तथा प्रवर्धनमा जापानका साथै दुबई, सिङ्गापुर, न्युजिल्याण्डलगायत देश समेत लागेका छन् ।
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मङ्लबार भदौ २, २०७७
प्रकाशित समय: १२:०१:०७