पहरामा फुल्ने गुराँसलाई गोडमेल गर्न माली चाहिंदैन
कविताका लागि मलाई ठूलाठूला ताली चाहिंदैन !!!
सामुन्नेमा साह्रै भक्तिगान, पछाडि परे नभए हुने धारेहात
नसुनिने त्यस्ता नराम्रा गाली चाहिंदैन !!!
स्वागतमा मुस्कानको सगुन भए पुग्छ
आडम्बरले भरिएको मेवा मिष्ठान्नका थाली चाहिंदैन !!!
सेबक नै हुन् आमाबुवा, ढुंगा पुज्छौ किन ?
मन्दिरमा भोग खाने डरलाग्दी काली चाहिंदैन !!!
खुशी हुन आफैभित्र रम्न सिक्नुपर्ने रैछ
बगरमै नाच्छे धोबीचरी उसलाई अनेक डाली चाहिंदैन !!!
टोकियो, जापान
मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार असार २४, २०७७
प्रकाशित समय: १०:४१:२७