Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

टोकियो – नेचर जियोसाइन्स जर्नलमा छापिएको खबर अनुसार ३ लाख दश हजार वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तमु मस्सीफ (TAMU MASSIF) ज्वालामुखी पहाड मंगल ग्रहको ओलिम्पस मन्स ज्वालामुखी जत्रै मान्न सकिन्छ । स्मरण रहोस् मंगल ग्रहको उक्त ज्वालामुखील सौर्य मण्डलकै सबैभन्दा ठूलो ज्वालामुखी हो ।

तर अनौठो के छ भने यो ज्वालामुखी पहाड प्रशान्त महासागरको सामुद्रिक लहर भन्दा मुनि छ ।

जापानको पूर्वतर्फको प्रशान्त महासागरमा रहेको तमु मस्सीफ पृथ्वीकै ठूलो ज्वालामुखी पहाड हो ।  तमु मस्सीफ समुद्रको सतह भन्दा २ किलोमिटर तल छ ।  यो ज्वालामुखी जापानको सिमा क्षेत्रभन्दा १६ सय किलोमिटर पूर्व पानी मुनि Shatsky Rise नामको पठारमा छ । यो पहाड लकभक सिंगो जापान जत्रो छ ।

वैज्ञानिकहरुका अनुसार यो ज्वालामुखी साढे १४ करोड वर्ष पहिले निर्माण भएको हो । अहिले यो ज्वालामुखी मृत भैसकेको र फेरी विस्फोटनको सम्भावना नरहेको वैज्ञानिकहरुले बताएका छन् ।

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया