Deneme Bonusu Veren Siteler
सोमवार, बैशाख ८, २०८२
Monday, April 21, 2025

काठमाडौँ – महाभारतमा विदुरले आफ्नो जासूसहरूबाट दुर्योधनले गरेको षडयन्त्र र तयारीको बारेमा निरन्तर सूचना पाइरहेका थिए । पाण्डवहरूलाई वाराणावतमा जान रोक्न सक्ने शक्ति विदुरसँग थिएन । तर, उनीहरुको सुरक्षाको पनि उस्तै चासोको विषय थियो । वाराणावत जानुभन्दा पहिले पाण्डवहरू माता कुन्ती र महात्मा विदुर लगायतलाई प्रणाम गर्न आएका थिए । यो अवसरमा विदुरले युधिष्ठिरलाई सोधे, “वत्स, यदि जंगलमा भयंकर आगो लाग्यो भने जंगलको कुन जनावर सुरक्षित रहनेछ ?“

युधिष्ठिरले जवाफ दिए “महात्मा, जब जंगलमा आगो लाग्दछ, सबै जनावरहरू जो स्वतन्त्र र निडर रुपमा घुम्ने सिंह, चितुवा, हात्ती र सबभन्दा छिटो चल्ने मृगहरू सबैभन्दा पहिले जल्नेछन् । तर, दुलोमा बस्ने मुसा सुरक्षित रहनेछ। आगो सकिएपछि उनीहरु बाहिर आउनेछन् र शान्तिमय जीवन बिताउने छन् ।

युधिष्ठिरको यो जवाफ सुनेपछि विदुर सन्तुष्ट भएर उनलाई सुरक्षित रुपमा रहन र चिरायुको कामना गरेर बिदा गरे भन्ने कथा पाइन्छ । यही नै ज्ञान कोरोना भाइरसबाट बच्नको लागि समेत उपयोगी रहेको देखिन्छ ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया